६ जनाको मृत्युको आँसु सुक्न नपाउँदै कुवेतमा फेरि अर्का नेपालीको मृत्यु

१९ फेब्रअरी, कुवेत । कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ । रसुवा जिल्ला घर भएका धनकृष्ण ग्याबाको मंगलबार राति निधन भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिएका छन् । माहाबुल्लास्थित ब्लक १ मा बस्दै आएका ३२ बर्षिय ग्याबाको १८ फेब्रअरी (मंगलबार राति) आफ्नै कोठामा निधन भएको हो । इनास कम्पनिमा … Continue reading ६ जनाको मृत्युको आँसु सुक्न नपाउँदै कुवेतमा फेरि अर्का नेपालीको मृत्यु