back
CTIZAN AD

६ जनाको मृत्युको आँसु सुक्न नपाउँदै कुवेतमा फेरि अर्का नेपालीको मृत्यु

वि.सं.२०७६ फागुन ७ बुधवार

693 

shares

१९ फेब्रअरी, कुवेत । कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ ।

रसुवा जिल्ला घर भएका धनकृष्ण ग्याबाको मंगलबार राति निधन भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिएका छन् ।

माहाबुल्लास्थित ब्लक १ मा बस्दै आएका ३२ बर्षिय ग्याबाको १८ फेब्रअरी (मंगलबार राति) आफ्नै कोठामा निधन भएको हो । इनास कम्पनिमा चार बर्षदेखी कार्यरत धनकृष्णको हृदयघातबाट ज्यान गएको भनिएपनि उनको मृत्यु बारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी आएको छैन । उनको शव पोस्टमार्टमका लागि हस्पिटल लगेको बुझिएको छ ।

घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासमा सामान्य जानकारी आएपनि विस्तृत जानकारी आउन बाँकी रहेको दुतावासले बताएको छ ।

स्मरण रहोस्, एकसाता अघि कुवेतमा ६ नेपालीको निर्माणस्थलमा कामगर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।

वि.सं.२०७६ फागुन ७ बुधवार १४:२९ मा प्रकाशित

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...