सञ्चारमन्त्रीको अडियो प्रकरणबारे ओली प्रचण्डबीच छलफल, निस्कियो यस्तो निष्कर्ष
८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको थियो । ओली र प्रचण्डले मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे स्पष्टिकरण लिने र त्यसपछि के … Continue reading सञ्चारमन्त्रीको अडियो प्रकरणबारे ओली प्रचण्डबीच छलफल, निस्कियो यस्तो निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed