ओलीसँग बाँस्कोटाको आग्रह,- ‘आजको दिन हेरौं न त’

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अडियो सार्वजनिक भएपछि पटक पटक प्रधानमन्त्री केपी ओलीलाई फोन गरेका छन् । फोनमा उनले आफूलाई फसाउन ग्राण्ड डिजाईन भएको भन्दै ओलीलाई आश्वस्थ पार्ने प्रयास गरिरहेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई बाँस्कोटाको राजीनामा माग्न सुझाव दिएपछि ओली आफै दोधारमा परेका … Continue reading ओलीसँग बाँस्कोटाको आग्रह,- ‘आजको दिन हेरौं न त’