back
CTIZAN AD

ओलीसँग बाँस्कोटाको आग्रह,- ‘आजको दिन हेरौं न त’

वि.सं.२०७६ फागुन ८ बिहीवार

825 

shares

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अडियो सार्वजनिक भएपछि पटक पटक प्रधानमन्त्री केपी ओलीलाई फोन गरेका छन् । फोनमा उनले आफूलाई फसाउन ग्राण्ड डिजाईन भएको भन्दै ओलीलाई आश्वस्थ पार्ने प्रयास गरिरहेका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई बाँस्कोटाको राजीनामा माग्न सुझाव दिएपछि ओली आफै दोधारमा परेका छन् । छलफलका लागि ओलीले बाँस्कोटालाई बालुवाटार नै बोलाएका छन् । चौतर्फी दबाब आईरहेको र प्रचण्डले पनि राजीनामा माग्न सुझाव दिएकोले दबाब थेग्न नसक्ने अवस्थामा आफू गुगेको ओलीले बाँस्कोटालाई बताएको बालुवाटार स्रोतले बताएको छ ।

बाँस्कोटाले भने आजको दिन त हेरौं न बिरोध गर्नेहरु बिस्तारै सेलाउछन् भन्दै आफूलाई बचाउन ओलीसँग याचना गरिरहेका छन् । यसअघि आरोप लाग्नासाथ पूर्वसभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन दबाब दिएका ओली बाँस्कोटामाथी नै भ्रष्टाचारको आरोप लागेपछि राजीनामा माग्नैपर्ने नैतिक दबाबमा रहेका छन् । प्रचण्डले पनि राजीनामा माग्न दबाब दिएकोले प्रधानमन्त्री बाँस्कोटालाई बचाउन लाग्छन् या राजीनामा नै माग्छन् त्यो केहि समयपछि सार्वजनिक हुने नै छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १५:०२ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...