सञ्चारमन्त्रीले राजीनामा दिइसकेको सभामुख सापकोटाको खुलाशा
८ फागुन, काठमाडौं । सभामुख अग्नी सापकोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिईसकेको खुलाशा गरेका छन् । विहिबारको संसद बैठकमा नेपाली कांग्रेसले बाँस्कोटाले राजीनामा नदिएको भन्दै संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले यस्तो खुलाशा गरेका हुन् । यी चार संचारमन्त्री,कोहि कमिशन काण्डमा विवादित बने, कसैको राजनीतिक जीवननै सकियो सभामुख सापकोटाले भने, ‘मेरो जानकारी अनुसार … Continue reading सञ्चारमन्त्रीले राजीनामा दिइसकेको सभामुख सापकोटाको खुलाशा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed