नेप्सेमा नयाँ रेकर्ड हालसम्म कै उच्च करोबार, शिवम् सिमेन्टको दोस्रो दिन पनि कारोवार उच्च

८ फागुन, काठमाडौं । सेयर कारोबार नेप्सेमा आज उच्च कारोबार भएको छ । परिसूचक २९.३२ अंकले बृद्धि भई १४३४.५७ बिन्दुमा पुग्दा करोबार रकम भने २ अर्ब ७८ करोड ५० लाख चार हजार ९ सय ८ पुगेको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७३ साउन ११ गते २ अर्ब ७५ करोड रकम … Continue reading नेप्सेमा नयाँ रेकर्ड हालसम्म कै उच्च करोबार, शिवम् सिमेन्टको दोस्रो दिन पनि कारोवार उच्च