मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँः बाँस्कोटा
८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । विहिबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन् । बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेकाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले … Continue reading मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँः बाँस्कोटा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed