सञ्चारमन्त्री प्रकरणलाई लिएर स्वीस दूतावासले निकाल्यो यस्तो वक्तव्य

८ फागुन, काठमाडौं । स्वीस कम्पनीका प्रतिनिधिसँग गरिएको कुराकानी सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएसँगै स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ । विहीबार एक वक्तव्य जारी गर्दै दूताबासले भनेको छ ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना … Continue reading सञ्चारमन्त्री प्रकरणलाई लिएर स्वीस दूतावासले निकाल्यो यस्तो वक्तव्य