यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

९ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन ९ (फेब्रअरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रिदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?