back

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ फागुन ९ शुक्रवार

153 

shares
NTC AD
Global IME AD

९ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन ९ (फेब्रअरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रिदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ ४० पैसा र विक्रिदर १२४ रुपैयाँ ०४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रिदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया ४० पैसा र विक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैया ४९ पैसा र विक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०३ रुपैया २९ पैसा र विक्रिदर ३०४ रुपैयाँ ८८ पैसा रहेको छ ।
कुवेती डिनार १ को खरिददर ३७२ रुपैया ८१ पैसा र विक्रिदर ३७४ रुपैयाँ ७६ पैसा रहेको छ ।

साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 21 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.34
114.94
  European Euro
1
123.40
124.04
  UK Pound Sterling
1
147.08
147.85
 Swiss Franc
1
116.29
116.90
  Australian Dollar
1
75.78
76.18
 Canadian Dollar
1
86.23
86.68
  Singapore Dollar
1
81.62
82.05
 Japanese Yen
10
10.20
10.25
 Chinese Yuan
1
16.28
16.36
  Saudi Arabian Riyal
1
30.49
30.65
  Qatari Riyal
1
31.40
31.56
  Thai Baht
1
3.63
3.65
  UAE Dirham
1
31.13
31.29
  Malaysian Ringgit
1
27.33
27.48
  South Korean Won
100
9.48
9.53
 Swedish Kroner
1
11.65
11.71
  Danish Kroner
1
16.52
16.61
  Hong Kong Dollar
1
14.69
14.77
  Kuwaity Dinar
1
372.81
374.76
  Bahrain Dinar
1
303.29
304.88

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमिय दर ?

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०८:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

भारतबाट आउने अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

भारतबाट आउने अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा । मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा...