Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?



९ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन ९ (फेब्रअरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रिदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ ४० पैसा र विक्रिदर १२४ रुपैयाँ ०४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रिदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया ४० पैसा र विक्रिदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैया ४९ पैसा र विक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०३ रुपैया २९ पैसा र विक्रिदर ३०४ रुपैयाँ ८८ पैसा रहेको छ ।
कुवेती डिनार १ को खरिददर ३७२ रुपैया ८१ पैसा र विक्रिदर ३७४ रुपैयाँ ७६ पैसा रहेको छ ।

साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 21 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.34
114.94
  European Euro
1
123.40
124.04
  UK Pound Sterling
1
147.08
147.85
 Swiss Franc
1
116.29
116.90
  Australian Dollar
1
75.78
76.18
 Canadian Dollar
1
86.23
86.68
  Singapore Dollar
1
81.62
82.05
 Japanese Yen
10
10.20
10.25
 Chinese Yuan
1
16.28
16.36
  Saudi Arabian Riyal
1
30.49
30.65
  Qatari Riyal
1
31.40
31.56
  Thai Baht
1
3.63
3.65
  UAE Dirham
1
31.13
31.29
  Malaysian Ringgit
1
27.33
27.48
  South Korean Won
100
9.48
9.53
 Swedish Kroner
1
11.65
11.71
  Danish Kroner
1
16.52
16.61
  Hong Kong Dollar
1
14.69
14.77
  Kuwaity Dinar
1
372.81
374.76
  Bahrain Dinar
1
303.29
304.88

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमिय दर ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले