कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

११ फागुन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन ११ (फेब्रअरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ ५२ … Continue reading कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?