११ फागुन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन ११ (फेब्रअरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ ५२ पैसा र विक्रिदर १२४ रुपैयाँ १७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ
| Rate Request | archives… | |
| Exchange Rate for 23 February 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?
वि.सं.२०७६ फागुन ११ आइतवार ०८:०९ मा प्रकाशित