back
CTIZAN AD

पर्यटकलाई पर्याप्त सूचनाको अभावमा

वि.सं.२०७६ फागुन ११ आइतवार

936 

shares

११ फागुन, चितवन । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य रुपमा परिचित भए पनि यहाँ आउने पर्यटकले पर्याप्त सूचनाको अभावमा भौँतारिनुपरेको छ ।

सार्वजनिक बस तथा हवाईजहाजबाट चितवन आएका पर्यटकले जिल्लमा घुम्नलायक स्थानको सूचना होडिङबोर्ड वा सार्वजनिक स्थानमा टाँगिएका सूचनाबाट पाउन सक्दैनन् । उनीहरुले अरुले भनेको , आफँैले गुगलमा खोजेर वा कुनै व्यक्तिलाई सम्पर्क गरेर मात्र जान सक्छन् ।

भरतपुर विमानस्थलमा राखिएको सामान्य सूचनापाटीले स्थानको मात्र जानकारी गराउँछ । पर्यटकीय स्थान, त्यहाँ जान लाग्ने समय, पाउने सेवासुविधा, होटलको अवस्था, घुम्नलायक स्थानको जानकारी पर्यटकले सहज पाउने अवस्था छैन । आइतबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ फागुन ११ आइतवार ०८:०६ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...