back
CTIZAN AD

लसुन ३०० मा झर्यो, कति छ त आज अन्य तरकारीको मूल्य ?

वि.सं.२०७६ फागुन ११ आइतवार

984 

shares

११ फागुन, काठमाण्डौं । १५ दिनमै २२० बाट ७०० सम्म पुगेको लसुनको भाउ अहिले निरन्तर घट्दो छ ।

शुक्रबार प्रतिकेजी ४४० रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको नेपाली लसुनको भाउ आइतबारको बजारमा ३०० रुपैयाँमा विक्रि वितरण भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितले जनाएको छ । लसुन दुई दिनमै १४० रुपैयाँ घटेको हो ।

समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको भाउ ४३० देखि ४४० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

त्यसैगरी प्याज केही सातादेखि एउटै भाउमा रोकिएको छ । समितिको विवरण अनुसार आज प्याजको भाउ प्रतिकेजी ७० देखि ७२ रुपैयाँ केजी थोक मूल्य रहेको छ ।

यस्तो छ अन्य तरकारीको मूल्य


मिति : मूल्यको किसिम :

दैनिक थोक मूल्य विवरण
फागुन  ११, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. १५ २० १८
गोलभेडा सानो(टनेल) के जी १५ २० १८
गोलभेडा सानो(भारतीय) के जी २० २५ २२
गोलभेडा सानो(तराई) के जी १५ २० १८
अालु रातो के.जी. ३२ ३४ ३३
आलु रातो(भारतीय) के जी ३० ३२ ३१
प्याज सुकेको भारतीय के.जी. ७० ७२ ७१
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. १० २० १५
स्थानीय काउली(ज्यापु) केजी २५ ३० २८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १२ २० १६
भन्टा लाम्चो के.जी. ५५ ६० ५८
भन्टा डल्लो के.जी. ५० ५५ ५२
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ७० ७५ ७२
घिउ सिमी(हाइब्रीड) केजी ७० ७५ ७२
टाटे सिमी के.जी. ४० ४५ ४२
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
भिण्डी के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
तोरीको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. ९० ९५ ९२
तरुल के.जी. ७५ ८० ७८
च्याउ(कन्य) के.जी. ५० ६० ५५
च्याउ(डल्ले) के जी २७० २८० २७५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ११० १२० ११५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १६० १२८
अनार के.जी. १३० १४० १३५
अंगुर(हरियो) के.जी. ९० १०० ९५
अंगुर(कालो) केजी १४० १५० १४५
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ५० ५५ ५३
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी २० ३० २५
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. १०० ११० १०५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ७५ ८० ७८
खुर्सानी हरियो(बुलेट) के जी ७५ ८० ७८
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. ११० १२० ११५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ४३० ४४० ४३५
लसुन सुकेको नेपाली के.जी. ३०० ३१० ३०५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २३० २३५ २३३
ताजा माछा(छडी) के जी २३० २३५ २३३
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
दैनिक खुद्रा मूल्य विवरण
फागुन  ११, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ३० ४० ३५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ८० ९० ८५
भन्टा डल्लो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १५० १६० १५५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १०० ११० १०५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३०० ३१० ३०५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १५० १६० १५५
अंगुर(कालो) केजी २०० २१० २०५
सुन्तला(भारतीय) केजी १०० १२० ११०
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १२० १३० १२५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. ५०० ५२० ५१०
लसुन सुकेको नेपाली के.जी. ३७० ३८० ३७५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २९० ३०० २९५
ताजा माछा(छडी) के जी २९० ३०० २९५
ताजा माछा(म‌ंुगरी) के जी ३१० ३२० ३१५

घट्यो लसुनको भाउ, हेर्नुहोस् कति छ अन्य तरकारीको मूल्य ?

वि.सं.२०७६ फागुन ११ आइतवार ०७:५८ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...