back
CTIZAN AD

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

वि.सं.२०८३ साउन १९ मंगलवार

39 

shares

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी सिईओ रेना रिजालले दिएको छ ।

कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा रिजाललाई सो बैठकले तोकेको हो ।

गत बैशाख १३ गते भट्टराई कम्पनीको सिईओमा नियुक्त भएका थिए भने नियुक्त भएको तीन महिना पुरा हुने वित्तिकै राजीनामा दिएका छन् । यसअघि गत माघ ४ गते सिईओ कमल गौतमले सिईओ पदबाट राजीनामा दिएर बाहिरिएका थिए ।

कम्पनीकी डेपुटी सिईओ रिजाल अनुभवी बीमा प्रशासक हुन् । हाल उनलाई कामु सिईओको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

 

वि.सं.२०८३ साउन १९ मंगलवार १४:१६ मा प्रकाशित

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...