७० करोड कमिसन काण्डका योजनाकार पौडेल फरार, अमेरिका पुगेको खुलाशा

११ फागुन, काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसन प्रकरणका मुख्य योजनाकार सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल अमेरिका प्रवेश गरेका छन् । विहिबार कमिसन प्रकरणका कारण सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने तयारी गर्दै गर्दा यसै प्रकरणका मुख्य योजनाकार पौडेल अमेरिका हान्निएका हुन् । स्वीस कम्पनीको एजेन्ट बताउने विजय मिश्रलाई पौडेलले नै मन्त्री … Continue reading ७० करोड कमिसन काण्डका योजनाकार पौडेल फरार, अमेरिका पुगेको खुलाशा