back
CTIZAN AD

७० करोड कमिसन काण्डका योजनाकार पौडेल फरार, अमेरिका पुगेको खुलाशा

वि.सं.२०७६ फागुन ११ आइतवार

879 

shares

११ फागुन, काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसन प्रकरणका मुख्य योजनाकार सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल अमेरिका प्रवेश गरेका छन् । विहिबार कमिसन प्रकरणका कारण सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने तयारी गर्दै गर्दा यसै प्रकरणका मुख्य योजनाकार पौडेल अमेरिका हान्निएका हुन् ।

स्वीस कम्पनीको एजेन्ट बताउने विजय मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भेटाएर कुरा गरेका थिए । यही प्रकरणमा मन्त्री बाँस्कोटाले विहीबार राजिनामा दिइसकेका छन् ।

उनी १० दिनको बिदा लिएर अमेरिका गएको बुझिएको छ । आईटीका धेरै ठेक्कामा उनी संलग्न हुने गरेका छन् । विजयले एक अन्तवार्ताको क्रममा विकल पौडेल अमेरिका भागेको बताएका हुन् ।

वि.सं.२०७६ फागुन ११ आइतवार १३:०५ मा प्रकाशित

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...