back
CTIZAN AD

आजको मौसम – चट्याङसहित पानी पर्ने सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

वि.सं.२०७६ फागुन ११ आइतवार

891 

shares

११ फागुन, काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ ।

आज दिउँसोपख आशिंक बदली हुने र राती भने पश्चिमी भूभागका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखा विभागले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ११ गते (आईतबार)

दिउँसोः देशभर आँशिक बदली रहनेछ। साँझपख पहडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।
राती देशभर बदली रहनेछ। पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।

फागुन १२ गते (सोमबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । मध्य तथा पुर्वी भू९भाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।राती देशको मध्य तथा पुर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भूभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

फागुन १३ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्यतया साफा रहनेछ ।
रातीः देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगमा मौसम सामान्यतया साफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना  रहेको  विभागले जनाएको छ  ।

वि.सं.२०७६ फागुन ११ आइतवार १३:२० मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...