सेयर बजार सर्किट ब्रेकरको अबस्थामा, एकै पटक ५ प्रतिशतकोे झट्का ।

११ फागुन, काठमाडौं । सेयर बजार अस्वभाबिक ढंगले उकालो लाग्न थाले पछि बजार सर्किट ब्रेकरको अबस्थामा पुगेको छ । नेप्सेमा ५ प्रतिशतको बृद्धि भए पछि सर्किट ब्रेकरको अबस्थामा पुगेको जनाईएको छ । लामो समय सुस्ताएको सेयर बजार बिगत केहि दिन देखि गति लिन थालेको थियो । अघिल्लो साताको अन्तिम दिन हालसम्मकै उच्च मूल्यको कारोबार गरेको … Continue reading सेयर बजार सर्किट ब्रेकरको अबस्थामा, एकै पटक ५ प्रतिशतकोे झट्का ।