back
CTIZAN AD

सेयर बजार सर्किट ब्रेकरको अबस्थामा, एकै पटक ५ प्रतिशतकोे झट्का ।

वि.सं.२०७६ फागुन ११ आइतवार

1.1K 

shares

११ फागुन, काठमाडौं । सेयर बजार अस्वभाबिक ढंगले उकालो लाग्न थाले पछि बजार सर्किट ब्रेकरको अबस्थामा पुगेको छ । नेप्सेमा ५ प्रतिशतको बृद्धि भए पछि सर्किट ब्रेकरको अबस्थामा पुगेको जनाईएको छ ।

लामो समय सुस्ताएको सेयर बजार बिगत केहि दिन देखि गति लिन थालेको थियो । अघिल्लो साताको अन्तिम दिन हालसम्मकै उच्च मूल्यको कारोबार गरेको मार्केट साताको पहिलो दिन आईतबार बजार खुलेको २ घण्टा पछि १५ सय भन्दा माथी गएको थियो ।

बजारमा अस्वभाविक ढंगले घटबढ हुन थाले पछि नेप्सेमा सर्किट ब्रेकर लाग्द छ ।

बजार बिश्लेषकहरुका अनुसार अहिले बजारमा सेयरको माग उच्च छ । पूर्तिको तुलनामा माग उच्च भए पछि सेयरको मूल्य पनि उच्च हुन्छ ।

अर्काथरि बिश्लेषकहरुका अनुसार अहिले कम्युनिस्ट सरकारलाई चौतफी आक्रमण भईरहेको छ । सेयर कारोबारीले पनि खोट देखाउन यस्तो अबस्था आएको हो ।

अहिले भने बजार सामान्य भएको छ ।

 

वि.सं.२०७६ फागुन ११ आइतवार १४:०५ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...