सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकै दिनमा ३ अर्ब ६० करोडको कारोवार
११ फागुन, काठमाडौं । सेयर कारोबार नेप्सेले आज ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज सुचिकृत मध्ये १७८ कम्पनीका ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैंयाँ बराबरको ८७ लाख ७९ हजा ५ सय २२ कित्ता सेयर किनबेच भएको छ । “साताको पहिलो दिन बजार खुल्दा हौसिएको सेयरबजार २ घण्टाको हाराहारीमा … Continue reading सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकै दिनमा ३ अर्ब ६० करोडको कारोवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed