अख्तियारबाट भन्दै बाँस्कोटाकै मान्छेले नियन्त्रणमा लिए सञ्चार मन्त्रालयका कगजपत्र !

१२ फागुन, काठमाडौं । ७० करोड कमिसन प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएकै दिन फागुन ८ गते साँझ सञ्चार मन्त्रालयमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगले छापा मारेर बाँस्कोटाको कार्यकक्षका सम्पूर्ण समान बरामद गरेको समाचार बाहिरियो । अधिकांश मिडियामा सञ्चारमा अख्तियारको छापा भन्ने समाचार आएपछि उक्त प्रकरणलाई लिएर अख्तियारले चासो राख्यो । कारण थियो सो दिन सञ्चार … Continue reading अख्तियारबाट भन्दै बाँस्कोटाकै मान्छेले नियन्त्रणमा लिए सञ्चार मन्त्रालयका कगजपत्र !