प्रचलित कानूनमा रही गोकर्ण रिर्सोटको म्याद थपिएको होः उपप्रधानमन्त्री पोखरेल

१३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको नाममा आएको जग्गा प्रचलित कानूनमा रही लिज अवधि थप गरिएको दाबी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका पोखरेलले भने ‘यहाँ हुने सबै काम पारदर्शी रूपमा भएका छन्, गोकर्ण रिर्सोटको म्याद अवधि पनि यसैगरी थप भएको हो।’ उनले ट्रष्टको नाममा … Continue reading प्रचलित कानूनमा रही गोकर्ण रिर्सोटको म्याद थपिएको होः उपप्रधानमन्त्री पोखरेल