प्याज प्रतिकेजी ६३ मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?
१५ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ६३ देखि ६५ रुपैयाँ सम्म रहेको छ । साथै प्याजको खुद्रा बजार मूल्य भने ८० देखि ९० रुपैयाँ केजी रहेको समितिको विवरणमा उल्लेख छ । त्यसैगरी … Continue reading प्याज प्रतिकेजी ६३ मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed