back
CTIZAN AD

प्याज प्रतिकेजी ६३ मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ फागुन १५ बिहीवार

801 

shares

१५ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।

समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ६३ देखि ६५ रुपैयाँ सम्म रहेको छ । साथै प्याजको खुद्रा बजार मूल्य भने ८० देखि ९० रुपैयाँ केजी रहेको समितिको विवरणमा उल्लेख छ ।

त्यसैगरी आजको बजारमा नेपाली लसुनको भाउ खुद्रा मूल्य प्रतिकेजी ४०० रहेको छ भने चाइनिज लसुन ५०० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य तरकारीको मूल्य

दैनिक खुद्रा मूल्य विवरण
फागुन  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ३० ४० ३५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ६० ७० ६५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १६० १७० १६५
लौका के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १२० १३० १२५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १०० ११० १०५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १३० १४० १३५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १६० १७० १६५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १५० १६० १५५
अंगुर(कालो) केजी २०० २१० २०५
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १२० १३० १२५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ५०० ५१० ५०५
लसुन सुकेको नेपाली के.जी. ४०० ४१० ४०५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २८० २९० २८५
ताजा माछा(छडी) के जी २८० २९० २८५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

 

दैनिक थोक मूल्य विवरण
फागुन  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २० २५ २२
गोलभेडा सानो(टनेल) के जी २० २५ २२
गोलभेडा सानो(भारतीय) के जी २८ ३३ ३०
गोलभेडा सानो(तराई) के जी २० २५ २२
अालु रातो के.जी. ३३ ३५ ३४
आलु रातो(भारतीय) के जी ३० ३२ ३१
प्याज सुकेको भारतीय के.जी. ६३ ६५ ६४
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. ३५ ४० ३८
स्थानीय काउली(ज्यापु) केजी ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
मटरकोशा के.जी. ५५ ६० ५८
घिउ सिमी(लोकल) के.जी. ६५ ७० ६८
घिउ सिमी(हाइब्रीड) केजी ६५ ७० ६८
टाटे सिमी के.जी. ४५ ५० ४८
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी ३० ३५ ३३
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ६० ७० ६५
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
तोरीको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. ९५ १०० ९८
बकूला के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. ७५ ८० ७८
च्याउ(डल्ले) के जी ३२० ३३० ३२५
ब्रोकाउली के.जी. ३५ ४० ३८
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ११० १२० ११५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. १३० १४० १३५
अंगुर(हरियो) के.जी. ९० १०० ९५
अंगुर(कालो) केजी १३० १४० १३५
सुन्तला(भारतीय) केजी ६० ७० ६५
तरबुजा(हरियो) के.जी. ५० ५५ ५३
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ९० १०० ९५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ६० ६५ ६२
खुर्सानी हरियो(बुलेट) के जी ६० ६५ ६२
भेडे खु्र्सानी के.जी. ६० ७० ६६
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको चाइनिज के.जी. ४१० ४२० ४१५
लसुन सुकेको नेपाली के.जी. २७० २८० २७५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८

लसुन प्रतिकेजी २७० मा झर्यो, कति छ त आज अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ फागुन १५ बिहीवार ०७:५३ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...