back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

वि.सं.२०७६ फागुन १५ बिहीवार

918 

shares

१५ फागुन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन १५ (फेब्रअरी २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११५ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो बुधबारको तुलनामा डलरको भाउ केही घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १२४ रुपैयाँ ४५ पैसा र विक्रिदर १२४ रुपैयाँ ९६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७४ पैसा रहेको छ । बुधबारको तुलनामा युरो र पाउण्ड पनि केही पैसाले घटेको हो ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया ४० पैसा र विक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैया ४८ पैसा र विक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३०३ रुपैया ६३ पैसा र विक्रिदर ३०५ रुपैयाँ २३ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३७३ रुपैया ३१ पैसा र विक्रिदर ३७५ रुपैयाँ २७ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ०६ पैसा र विक्रिदर २७ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 27 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.36
114.96
  European Euro
1
124.45
125.10
  UK Pound Sterling
1
147.96
148.74
 Swiss Franc
1
117.27
117.88
  Australian Dollar
1
75.13
75.53
 Canadian Dollar
1
86.02
86.47
  Singapore Dollar
1
81.83
82.26
 Japanese Yen
10
10.35
10.41
 Chinese Yuan
1
16.30
16.38
  Saudi Arabian Riyal
1
30.48
30.64
  Qatari Riyal
1
31.40
31.57
  Thai Baht
1
3.59
3.61
  UAE Dirham
1
31.14
31.30
  Malaysian Ringgit
1
27.06
27.20
  South Korean Won
100
9.41
9.46
 Swedish Kroner
1
11.75
11.81
  Danish Kroner
1
16.66
16.74
  Hong Kong Dollar
1
14.68
14.75
  Kuwaity Dinar
1
373.31
375.27
  Bahrain Dinar
1
303.63
305.23

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७६ फागुन १५ बिहीवार ०८:०९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...