सरकारको उमेर २ वर्ष पुगेपछि राजगद्दी डगमगायो

राजतन्त्र फिका पारिदिने नयाँ राजतन्त्रको अभ्युदय भएको प्रतीत हुन्छ । राष्ट्रपति विद्या भण्डारी र प्रम ओली जहाँ जहाँ पुग्छन्, त्यहाँ त्यहाँका स्थानीय सरकारहरूले सार्वजनिक विदा घोषणा गर्ने चलन चलेको छ । नेपालमा सुशासन नहुनुमा कारण धेरै छन् । नेपालको शासनमा पहिले तपाई कसको छोरा वा भाइ वा सालासाली वा नातेदार हो त्यो हेरिन्छ । त्यसपछि … Continue reading सरकारको उमेर २ वर्ष पुगेपछि राजगद्दी डगमगायो