सि.सं ६० अधिकृत क्याडेट छनौटको विस्तृत स्वास्थ्य परीक्षण नतिजा सम्बन्धी सूचना

१६ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा भद्रकालीले सि.सं ६० अधिकृत क्याडेट छनौटको विस्तृत स्वास्थ्य परीक्षण नतिजा प्रकाशन ढिलाई सम्बन्धी सूचना जारी गरेको छ । नेपाली सेनामा रिक्त अधिकृत पदपूर्ति गर्न २०७६ भदौ ४ गते गोरखापत्रमा प्रकाशित विज्ञापन नं ०७६\७७\१३, अधिकृत क्याडेट समुह z-1,z-2, z-3  र z-4 को फागुन … Continue reading सि.सं ६० अधिकृत क्याडेट छनौटको विस्तृत स्वास्थ्य परीक्षण नतिजा सम्बन्धी सूचना