back
CTIZAN AD

सि.सं ६० अधिकृत क्याडेट छनौटको विस्तृत स्वास्थ्य परीक्षण नतिजा सम्बन्धी सूचना

वि.सं.२०७६ फागुन १६ शुक्रवार

1K 

shares

१६ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा भद्रकालीले सि.सं ६० अधिकृत क्याडेट छनौटको विस्तृत स्वास्थ्य परीक्षण नतिजा प्रकाशन ढिलाई सम्बन्धी सूचना जारी गरेको छ ।

नेपाली सेनामा रिक्त अधिकृत पदपूर्ति गर्न २०७६ भदौ ४ गते गोरखापत्रमा प्रकाशित विज्ञापन नं ०७६\७७\१३, अधिकृत क्याडेट समुह

z-1,z-2, z-3  र z-4 को फागुन ११ गतेबाट वीरेन्द्र अस्पताल छाउनीमा संचालित विस्तृत स्वास्थ्य परीक्षणको नतिजा आज प्रकाशन गर्ने भनिए पनि प्राविधिक कारणबस फाुगन १८ गते सार्वजनिक गरिने बताइएको छ ।

सि.सं ६० अधिकृत क्याडेट छनौट बोर्डको अन्तरवार्ता सम्बन्धी सूचना

वि.सं.२०७६ फागुन १६ शुक्रवार १८:१३ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...