back
CTIZAN AD

सि.सं ६० अधिकृत क्याडेट छनौटको गुणमापक परीक्षाको नतिजा सार्वजनिक, (उत्र्तीण उम्मेदवारको नामावलीसहित)

वि.सं.२०७६ फागुन १६ शुक्रवार

1.2K 

shares

१६ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा भद्रकालीले सि.सं ६० अधिकृत क्याडेट छनौटको गुणमापक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नेपाली सेनामा रिक्त अधिकृत पदपूर्ति गर्ने क्रममा सि.सं ६० अधिकृत क्याडेट पदको गुणमापक परीक्षाको समूह E-1,E-2, E-3, E-4, F-1 र F-2 का उम्मेदवार संख्या ४५ को यहि फागुन ११ गते देखि फागुन १६ गते सम्म संचालन भएको गुणमापक (टि.ओ., जि.टि.ओ, र बोर्ड कन्फरेन्स) परीक्षामा देहाय बमोजिम उम्मेदवार उत्र्तीण भएको विभागले जनाएको छ ।

यी हुन् उत्र्तीण उम्मेदवार

सि.सं ६० अधिकृत क्याडेट छनौटको विस्तृत स्वास्थ्य परीक्षण नतिजा सम्बन्धी सूचना

वि.सं.२०७६ फागुन १६ शुक्रवार १८:२६ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...