मालेका महासचिव मैनालीको दुर्घटना नियोजित ! मालेले गर्यो छानविनको माग
१६ फागुन, काठमाण्डौं । नेकपा (माले)ले पार्टीका महासचिव .सी.पी.मैनालीसहित उनको परिवारलाई नियोजित रुपमा दुर्घटना गराइएको ठहर गर्दै सरकारसँग छानविनको माग गरेको छ । विहिबार (फागुन १५ गते) झापाबाट काठमाण्डौं आउने क्रममा महोत्तरीको रातोनदीनजिकै परिवारसहित दुर्घटनामा परेका महासचिव मैनालीको अस्वभाविक सडक दुर्घटना भएको र उक्त दुर्घटना नियोजित भएको मालेले ठहर गरेको छ । पार्टीका प्रवक्ता कुमार … Continue reading मालेका महासचिव मैनालीको दुर्घटना नियोजित ! मालेले गर्यो छानविनको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed