प्रधानमन्‍त्री ओलीलाई भोली नै अस्पताल भर्ना गरिने, बुधबार मिर्गौला प्रत्यारोपण

१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले नै उक्त जानकारी दिएका थिए । नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ। त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन् । ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन् । … Continue reading प्रधानमन्‍त्री ओलीलाई भोली नै अस्पताल भर्ना गरिने, बुधबार मिर्गौला प्रत्यारोपण