back
CTIZAN AD

प्रधानमन्‍त्री ओलीलाई भोली नै अस्पताल भर्ना गरिने, बुधबार मिर्गौला प्रत्यारोपण

वि.सं.२०७६ फागुन १८ आइतवार

777 

shares

१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले नै उक्त जानकारी दिएका थिए ।

नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ। त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन् । ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन् ।

गत कात्तिकदेखि मिर्गौलाले काम गर्न छोडेपछि ओली अहिले नियमित डायलाइसिसमा छन्। ओलीले पहिलो पटक १२ वर्ष अगाडि भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि ओलीले कात्तिकदेखि नियमित डायलाइसिस गर्दै आएका छन्।

वि.सं.२०७६ फागुन १८ आइतवार १३:३५ मा प्रकाशित

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...