कोरोना प्रभावित देशबाट आउने उडान बन्द गर्ने सरकारको तयारी

१८ फागुन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले पूर्व तयारीका लागि उच्च सतर्कता अपनाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गरेसँगै सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको हो । चीनबाट शुरु भएको कोरोनाको संक्रमण विश्वका ६४ भन्दा धेरै … Continue reading कोरोना प्रभावित देशबाट आउने उडान बन्द गर्ने सरकारको तयारी