ह्वात्तै घट्यो नेप्से, करोबार रकम भने ५ अर्ब नजिक

१८ फागुन, काठमाडौं । सेयर कारोबार नेप्से आज ह्वात्तै घटेको छ । परिसूचक ४०.८२ बिन्दुले घटेको नेप्सेले जनाएको छ । सुचिकृत मध्ये १८३ कम्पनीका ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैंयाँ बराबरको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएको छ । “सबै भन्दा धेरै … Continue reading ह्वात्तै घट्यो नेप्से, करोबार रकम भने ५ अर्ब नजिक