भारतीय प्रधानमन्त्रीले दिए प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाको शुभकामना

१९ फागुन, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्यक्रिया सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने कुरा सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल ट्विटमार्फत् शल्यक्रिया सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन् ‘मेरा प्रिय साथी केपी ओली जी, तपाईको सफल शल्यक्रिया र … Continue reading भारतीय प्रधानमन्त्रीले दिए प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाको शुभकामना