back
CTIZAN AD

भारतीय प्रधानमन्त्रीले दिए प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाको शुभकामना

वि.सं.२०७६ फागुन १९ सोमवार

987 

shares

१९ फागुन, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्यक्रिया सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने कुरा सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल ट्विटमार्फत् शल्यक्रिया सफलताको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन् ‘मेरा प्रिय साथी केपी ओली जी, तपाईको सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
उनले भगवान पशुपति नाथले राम्रो स्वास्थ्य र दीर्घ जीवन प्रदान गरुन् भन्दै नेपाल–भारतवीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको महत्वपूर्ण योगदानको प्रतिक्षामा आफू रहेको समेत बताएका छन् ।
१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि यसअघि चैतमा गर्ने भनिएको मिर्गौला प्रत्यारोपण बुधबार गरिने बताइएको छ । ओलीलाई नातिनी पर्नेले मिर्गौला दिने बताइएको छ । फाइल : फोटो

वि.सं.२०७६ फागुन १९ सोमवार ११:२९ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...