नेप्सेमा पहिरो जाने क्रम जारि डेढ घण्टा मै ५४ अंकले घट्यो

१९ फागुन, काठमाडौं । सेयर कारोबार नेप्से घट्ने क्रम दोस्रो दिन पनि जारि रहने देखिएको छ । सोमबार बजार खुलेको करिब डेढ घण्टामा परिसूचक ५४.१५ बिन्दुले ओरालो लागेको छ । बजार खुल्दा १५९३.९ मा रहेको बजार डेढ घण्टा मै ५४.१५ अंकले घटेको हो । अघिल्लो साताको अन्तिमसम्म सेयरको माग उच्च थियो त्यसैले सेयर बजार बुलिङ … Continue reading नेप्सेमा पहिरो जाने क्रम जारि डेढ घण्टा मै ५४ अंकले घट्यो