back
CTIZAN AD

नेप्सेमा पहिरो जाने क्रम जारि डेढ घण्टा मै ५४ अंकले घट्यो

वि.सं.२०७६ फागुन १९ सोमवार

1.1K 

shares

१९ फागुन, काठमाडौं । सेयर कारोबार नेप्से घट्ने क्रम दोस्रो दिन पनि जारि रहने देखिएको छ । सोमबार बजार खुलेको करिब डेढ घण्टामा परिसूचक ५४.१५ बिन्दुले ओरालो लागेको छ ।

बजार खुल्दा १५९३.९ मा रहेको बजार डेढ घण्टा मै ५४.१५ अंकले घटेको हो ।

अघिल्लो साताको अन्तिमसम्म सेयरको माग उच्च थियो त्यसैले सेयर बजार बुलिङ भयो ।

सेयर विश्लेषकहरुका अनुसार अघिल्लो साताको अन्तिमसम्म सेयरको माग उच्च थियो त्यसैले सेयर बजार बुलिङ भयो । अब सेयरको माग घटेर पूर्ति मात्र बढेको छ । अब सेयर बजारमा सेयर बेच्नेहरुको संख्या बढी भयो किन्नेहरुको संख्या घट्यो त्यसकारण सेयरको मूल्य घट्छ ।

आजको प्रारम्भिक रुझान हेर्दा विमा कम्पनी समुहले सबै भन्दा धेरै गुमाउने देखिएको छ भने लघुबित्त, होटल र बैंकिङ समूहको परिसूचक पनि नराम्ररी खच्किने देखिन्छ ।

ह्वात्तै घट्यो नेप्से, करोबार रकम भने ५ अर्ब नजिक

वि.सं.२०७६ फागुन १९ सोमवार १२:३५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...