back
CTIZAN AD

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

वि.सं.२०८३ साउन २३ शनिवार

144 

shares

सिवाङ्गी सुवेदी
ग्रीनहिल स्कुल,कक्षा ६

साहित्यकार
जन्म जयन्तीमा त
पर्यो तिहार ।१।

मुनामदन
जन्मे लक्ष्मी पूजामा
लक्ष्मी प्रसाद ।२।

लेखे उनले
मुनामदन काव्य
पढे सबले ।३।

मानिस ठुलो
दिलले हुन्छ भन्ने
बोली उनको ।४।

सत्ताइसमा
कत्तिकको महिना
लक्ष्मी जन्ममा ।५।

एकै रातमा
कुञ्जिनी लेखे आफैँ
कापी हातमा ।६।

धेरै नै लेखे
साहित्यमा लेखेछन्
महाकविले ।७।

उनको मृत्यु
पछि पनि सबैले
पढ्छन् नि कृत्य ।८।

मनका धनी
रचेर मीठा शब्द
राख्दिए अनि ।९।

मृत्यु उनको
भदौ उनान्तिसमा
भयो जनको । १०।

वि.सं.२०८३ साउन २३ शनिवार ०७:०७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...