back
CTIZAN AD

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

वि.सं.२०८३ असार ३२ बिहीवार

345 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’ लाई प्रदान गरेको अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ ।

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३ को उपदफा (६) बमोजिम उक्त संस्थालाई विक्रम संवत २०७७ फागुन १८ गते प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द भएको हो ।

साथै अनुमतिपत्र रद्द भएसँगै राष्ट्र बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूलाई आफ्नो हरहिसाब तथा लेनदेन बाँकी भए समयमै बुझ्न सूचित गरेको छ । सूचनामा भनिएको छ, “उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेका ग्राहकहरूले यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।”

 

May be an image of text

वि.सं.२०८३ असार ३२ बिहीवार १३:५३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...