प्रवासी नेपाली एकता मन्च कतारद्धारा प्रधानमन्त्रीलाई सफल प्रत्यारोपणको कामना

१९ फागुन, कतार । प्रवासी नेपाली एकता मन्च कतारले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीद्धारा जारी गरिएको एक विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिएको हो । ‘सिंगो देश र जनता उहाँको पूर्ण स्वास्थ्यलाभ र सफल प्रत्यारोपणको प्रतिक्षामा छ । प्रवासी नेपाली एकता … Continue reading प्रवासी नेपाली एकता मन्च कतारद्धारा प्रधानमन्त्रीलाई सफल प्रत्यारोपणको कामना