back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च कतारद्धारा प्रधानमन्त्रीलाई सफल प्रत्यारोपणको कामना

वि.सं.२०७६ फागुन १९ सोमवार

804 

shares

१९ फागुन, कतार । प्रवासी नेपाली एकता मन्च कतारले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीद्धारा जारी गरिएको एक विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिएको हो ।

‘सिंगो देश र जनता उहाँको पूर्ण स्वास्थ्यलाभ र सफल प्रत्यारोपणको प्रतिक्षामा छ । प्रवासी नेपाली एकता मन्च कतार सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूको सफल प्रत्यारोपण एवं स्वास्थ्यलाभको कामना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

मन्चले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा शर्मालाई पनि विशेष धन्यवाद दिएको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १५:५१ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...