back
CTIZAN AD

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८३ जेठ ५ मंगलवार

327 

shares

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर बाहेक) छलफल भएको छ ।

छलफलका क्रममा दलीय आधारमा सांसदले उक्त प्रस्तावित विषयमाथि आ–आफ्नो धारणा राखेको छ । यसै क्रममा सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीलाई राज्य व्यवस्थाप्रति उत्तरदायी हुन आग्रह गर्नुभयो । सांसद उर्मिला अर्यालले प्रस्तावित विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

सांसद सोमनाथ पोर्तेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने जिम्मेवारी सरकारको रहेको बताउँदै वित्तीय सङ्घीयताको मार्गचित्रबारे मनन गर्न पनि आग्रह गर्नुभएको छ । सांसद रोशनी मेचेले डिजिटल साक्षरता बढाउने कुरामा सरकारले प्राथमिकता दिनुपर्ने बताए । बैठकमा महन्त ठाकुर, वासुदेव घिमिरे, सुरेशकुमार आलेमगरलगायत सांसदले धारणा राखेका थिए ।

वि.सं.२०८३ जेठ ५ मंगलवार १५:४४ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...