back
CTIZAN AD

अक्षय कुमार अभिनित चलचित्र ‘सुर्यवंशी’ को ट्रेलर सार्वजनिक

वि.सं.२०७६ फागुन १९ सोमवार

813 

shares

रोहित शेठ्ठीको निर्देशनमा बनेको बलिउडको बहुप्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ ।

यस चलचित्रमा अभिनेता अक्षय कुमार सुर्यवंशीको भूमिकामा देखिएका छन् । सोमबार अर्थात् २ मार्च मा सार्वजनिक भएको उक्त चलचित्रको ट्रेलरमा अभिनेत्री कैटरिना कैफको साथमा रणविर सिंह (सिम्बा), अजय देवगण (सिंघम) र अक्षय कुमार (सुर्यवंशी) को भूमिकामा देखिएका छन् ।

मार्च २४ मा प्रदर्शनमा आउन लागेको यस चलचित्र ‘सुर्यवंशीको’ ट्रेलर रिलिज भएसँगै दर्शकहरुले ट्रेलर एकदमै राम्रो बनेको र फिल्म हेर्न निकै उत्साहित रहेको कमेन्ट गरिरहेका छन् ।

https://www.youtube.com/watch?v=Bd7X7NDE034

वि.सं.२०७६ फागुन १९ सोमवार १५:५८ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...