अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने छु-प्रधानमन्त्री
१९ फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काम फर्कने बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले भर्ना हुनुभन्दा पहिले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताउँदै आफ्नो जीवन संघर्षमै वितेको समेत बताए । प्रधानमन्त्रीले आफ्नो जीवन कहिले निरंकुशता विरुद्ध … Continue reading अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविस्वास लिएर काममा फर्कने छु-प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed