प्रधानमन्त्री ओली विशेषज्ञको निगरानीमा, अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति
काठमाडौं, २० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीलाई विशेषज्ञ डाक्टरहरुले निरन्तर निगरानीमा राखेका छन् । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो रहेको बताएको छ । ‘प्रधानमन्त्री केपी ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ। ‘ अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले … Continue reading प्रधानमन्त्री ओली विशेषज्ञको निगरानीमा, अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed