प्याज र लसुनको भाउ स्थिर, कति छ त अन्य तरकारीको मूल्य ?
२१ फागुन, काठमाण्डौं । केही दिनदेखि निरन्तर घट्दै आएको प्याजको भाउ आजको बजारमा सोमबारकै भाउमा विक्रि वितरण भइरहेको छ । आजको बजारमा प्याजको मूल्य प्रतिकेजी थोक मूल्य ६५ देखि ६७ रुपैयाँ केजीमा कारोबार भइरहेको छ । त्यस्तै लसुनको भाउ पनि सोमबारकै मूल्यमा विक्रि वितरण भइरहेको छ । आजको बजारमा नेपाली लसुनको भाउ २७० देखि २७५ … Continue reading प्याज र लसुनको भाउ स्थिर, कति छ त अन्य तरकारीको मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed