Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्याज र लसुनको भाउ स्थिर, कति छ त अन्य तरकारीको मूल्य ?



२१ फागुन, काठमाण्डौं । केही दिनदेखि निरन्तर घट्दै आएको प्याजको भाउ आजको बजारमा सोमबारकै भाउमा विक्रि वितरण भइरहेको छ । आजको बजारमा प्याजको मूल्य प्रतिकेजी थोक मूल्य ६५ देखि ६७ रुपैयाँ केजीमा कारोबार भइरहेको छ ।

त्यस्तै लसुनको भाउ पनि सोमबारकै मूल्यमा विक्रि वितरण भइरहेको छ । आजको बजारमा नेपाली लसुनको भाउ २७० देखि २७५ रुपैयाँ थोक मूल्यमा विक्रि वितरण भइरहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी थोकमूल्य ४०० देखि ४१० रुपैयाँ प्रतिकेजी रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस्तो छ अन्य तरकारीको भाउ

दैनिक थोक मूल्य विवरण
फागुन  २१, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २५ ३० २८
गोलभेडा सानो(टनेल) के जी ३० ३५ ३३
गोलभेडा सानो(भारतीय) के जी ३३ ३८ ३५
गोलभेडा सानो(तराई) के जी ३० ३५ ३३
अालु रातो के.जी. ३० ३२ ३१
आलु रातो(भारतीय) के जी ३० ३२ ३१
प्याज सुकेको भारतीय के.जी. ६५ ६७ ६६
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २० २५ २२
बन्दा(तराई) केजी २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. २० २५ २२
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १० १५ १२
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
तितो करेला के.जी. १५० १६० १५५
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ३० ३५ ३३
भिण्डी के.जी. ९५ १०० ९८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ४५ ५० ४८
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. २५ ३० २८
चमसूरको साग के.जी. २५ ३० २८
तोरीको साग के.जी. २५ ३० २८
मेथीको साग के.जी. २५ ३० २८
प्याज हरियो के.जी. १०० ११० १०५
च्याउ(कन्य) के.जी. ८० ९० ८५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ३५ ४० ३८
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३० ३५ ३३
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २५ ३० २८
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २५ ३० २८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २०० २१० २०५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. ११० १२० ११५
अंगुर(हरियो) के.जी. ९० १०० ९५
अंगुर(कालो) केजी १३० १४० १३५
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ५० ५५ ५३
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४२
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी ११० १२० ११५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ११० १२० ११५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ७५ ८० ७८
खुर्सानी हरियो(बुलेट) के जी ७५ ८० ७८
भेडे खु्र्सानी के.जी. ७५ ८० ७८
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ४० ५० ४५
लसुन सुकेको चाइनिज के.जी. ४०० ४१० ४०५
लसुन सुकेको नेपाली के.जी. २७० २८० २७५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
दैनिक खुद्रा मूल्य विवरण
फागुन  २१, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ८० ९० ८५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ५० ६० ५५
मूला सेतो(लोकल) के.जी. २० ३० २५
सेतो मूला(हाइब्रीड) केजी २० ३० २५
मटरकोशा के.जी. ८० ९० ८५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
घिउ सिमी(राजमा) केजी १२० १३० १२५
तितो करेला के.जी. १८० २०० १९०
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १४० १५० १४५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १३० १४० १३५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ५० ६० ५५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १६० १७० १६५
अनार के.जी. १६० १७० १६५
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. १३० १४० १३५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ४५० ४६० ४५५
लसुन सुकेको नेपाली के.जी. ३४० ३५० ३४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २८० २९० २८५
ताजा माछा(छडी) के जी २८० २९० २८५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

लसुन २७० रुपैयाँ केजीमा झर्यो, प्याजको भाउ पनि घट्यो,यस्तो छ अन्य तरकारीको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको